अर्थमन्त्रीले आर्थिक वर्ष २०८१–८१ को बजेट भाषण प्रस्तुत गर्न सुरु गरेका छन् । उनले आज नयाँ बानेश्वर स्थित् संसद भवनमा आर्थिक वर्ष २०८१–८१ को बजेट भाषण प्रस्तुत गर्न सुरु गरेका हुन् ।
उनले अर्थतन्त्रलाई गतिशिल बनाउन यस वर्षको बजेट तथा कार्यक्रम लक्षित गरेका बताएका छन् । उनले डिजिटल हरित अर्थतन्त्र, युवालाई रोजगार मुलुकमै सृजना गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् । निजी क्षेत्रलाई उकास्ने गरि बजेट ल्याएको बताएका छन् । उनले सम्पूृर्ण क्षेत्रका सुझाव लिएर बजेट ल्याएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस