Like us!
Follow us!
Connect us!
Watch us!

उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा चाप परेको अर्थमन्त्रीको भनाई

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १६ : ३४ मा प्रकाशित

उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा चाप परेको अर्थमन्त्रीको भनाई

अर्थमन्त्रीले आर्थिक वर्ष २०८१–८१ को बजेट भाषण प्रस्तुत गर्न सुरु गरेका छन् । उनले आज नयाँ बानेश्वर स्थित् संसद भवनमा आर्थिक वर्ष २०८१–८१ को बजेट भाषण प्रस्तुत गर्न सुरु गरेका हुन् । उनले रुस युक्रेन युद्धका कारण र उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा चाप परेको बताएका छन् । 

डलर अभावका कारण मुद्रा स्फितीमा चाप परेको समेत उनले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको