Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र लयमा फर्काउन नीतिगत र प्रणालीगत सुधार गरिनेछः अर्थमन्त्री डा. महत

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १६ : ५४ मा प्रकाशित

अर्थतन्त्र लयमा फर्काउन नीतिगत र प्रणालीगत सुधार गरिनेछः अर्थमन्त्री डा. महत

सरकारले अर्थतन्त्र लयमा फर्काउन नीतिगत र प्रणालीगत सुधार गरिने बताएको छ। आज (सोमबार) आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटका लागि संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र लयमा फर्काउन नीतिगत र प्रणालीगत सुधार गरिने बताएका हुन्।

उनले भने, ‘अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने छ। सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धिमुलक बनाउने योजना बनाएको छु।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको