Like us!
Follow us!
Connect us!
Watch us!

रेमिटेन्स बण्ड जारी गर्ने सरकारकाे निर्णय

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १९ : ०८ मा प्रकाशित

रेमिटेन्स बण्ड जारी गर्ने सरकारकाे निर्णय

सरकारले रेमिटेन्स बण्ड जारी गर्ने निर्णय गरेकाे छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले रेमिटेन्स बण्ड जारी गर्ने निर्णय गरिएकाे जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको