Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमकाे सेयर विनिवेश गरिने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १९ : ११ मा प्रकाशित

टेलिकमकाे सेयर विनिवेश गरिने

नेपाल टेलिकमकाे सेयर विनिवेश गरिने भएकाे छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल टेलिकम लगायतका सार्वजनिक संस्थाहरुको सीमित सेयर विनिवेश गरिने जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको