Like us!
Follow us!
Connect us!
Watch us!

बजेटबाट असन्तुष्ट देखिए लगानीकर्ता, सेयर बजार राताम्मे

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १२ : १२ मा प्रकाशित

बजेटबाट असन्तुष्ट देखिए लगानीकर्ता, सेयर बजार राताम्मे

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको नयाँ बजेटबाट लगानीकर्ताहरु असन्तुष्ट देखिएका छन् । सोमबार बन्द रहेको बजार मंगलबार खुलेदेखि नै ओरालो लागेको छ । यसले लगानीकर्ताहरुमा नयाँ बजेटको प्रभाव नदेखिएको स्पष्ट हुन्छ ।

बजार खुलेदेखि लगातार ओरालो गतिमा देखिएको छ । बजार खुलेको एक घण्टासम्ममा नेप्से परिसूचक ४३.२७ अंकले घटेको छ ।

यो अवधिमा बजारमा लगानीकर्ताले आफूसँग भएको सेयर धमाधम बिक्री गर्न थालेपछि बिक्री चाप बढेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको