Like us!
Follow us!
Connect us!
Watch us!

२०८०–८१ को बजेटमा क्यान्सर भएको पूँजीबजारलाई सामान्य मलमपट्टी मात्र लगाइयोः राधा पोखरेल

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १४ : ०० मा प्रकाशित

२०८०–८१ को बजेटमा क्यान्सर भएको पूँजीबजारलाई सामान्य मलमपट्टी मात्र लगाइयोः राधा पोखरेल

नेपाल पुँचीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आर्थिक वर्ष २०८०–८१ को बजेटमा क्यान्सर भएको पूँजीबजारलाई सामान्य मलमपट्टी मात्र लगाइएको बताएकी छिन् । हिजो (सोमबार) सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गरेपश्चात् उनले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया जनाएकी हुन् । 

सोमबा उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘क्यान्सर भएको पूँजीबजारलाई सामान्य मलमपट्टी मात्र लगाइएको छ।  यसर्थ २०८०–०८१ को बजेट पुँजीबजारलाई ‘सुबिधा भन्दा दुबिधा’....!!’ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको