Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः राधा पोखरेलले गरिन् नयाँ इनिङ्गको सुरुवात

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १४ : ११ मा प्रकाशित

अन्ततः राधा पोखरेलले गरिन् नयाँ इनिङ्गको सुरुवात

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छिन् । चन्द्रागिरी–६ निवासी प्रहरी निरीक्षक बिष्णु पौडेलसँग उनले विवाह गरेकी हुन् ।

बिशाल बजार कम्पनीकी सञ्चालक समेत रहेकी पोखरेल सेयर बजारको मुद्धामा लामो समयदेखि सक्रिय रुपमा लागि रहेकि छिन् । उनी सेयर बजारकी माहिर खेलाडीका रुपमा परिचित छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको