Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्तको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १५ : २७ मा प्रकाशित

दुई लघुवित्तको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (मंगलबार) सेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज सेयर बजार ५३.१६ को अंकले घटेर १८८८.६१ को बिन्दुमा कायम भएको हो । नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा प्रत्यक्ष असर परेको छ ।

आज सेयर बजारमा उच्च अंकले गिरावट आएपनि आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । यसका साथै, गरिमा डिभेन्चर, जोशी हाइड्रोपावर, मेगा म्युचअल फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको