Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि यी टप १० कम्पनीले गरे सर्वाधिक कारोबार

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १५ : ३४ मा प्रकाशित

नेप्से घटेपनि यी टप १० कम्पनीले गरे सर्वाधिक कारोबार

आज (मंगलबार) नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा झरेको हो । नेप्से घटेपनि कारोबार रकम भने उच्च नै देखिएको छ । सेयरबजारमा आज २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक आज शिवम् सिमेन्ट्सको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको