Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १५ : २२ मा प्रकाशित

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बुधबार) सेयरबजार दोहोरो अंकले घटेको छ । नेप्से सूचक आज ३८.८३ अंकले घटेर १८४९.७९ को विन्दुमा कायम हुन पुगेको हो ।

सेयरबजारमा उच्च अंकको गिरावट आएपनि कारोबार रकम भने उल्लेख्य देखिएको छ । सेयरबजारमा आज २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक प्रभु बैंकको प्रोमोटर सेयरको ३४ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ११ करोड ६५ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ करोड ५१ लाख, एनआइसी एशिया बैंकको ६ करोड ६ लाख रुपैयाँ र तारागाउँ रिेजेन्सी होटलको ४ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको