Like us!
Follow us!
Connect us!
Watch us!

एक लघुवित्तको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १५ : ३४ मा प्रकाशित

एक लघुवित्तको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बुधबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार ३८.८३ को अंकले घटेर १८४९.७९ को बिन्दुमा कायम भएको हो ।

सेयर बजारमा उच्च अंकले गिरावट आएपनि आत्मनिर्भर लघुवित्तको सेयरमा भने आज पनि सर्किट लागेको छ । त्यस्तै, आज सिटिजन्स् म्युचुअल फण्ड १, माइ खोला हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, गणपति लघुवित्तलगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको