Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १५ : १२ मा प्रकाशित

यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बिहिबार) सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से सूचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार भने खुम्चिएको छ । आज सेयरबजारमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक प्रभु बैंकको प्रोमोटर सेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको