Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेसँगै आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १५ : १६ मा प्रकाशित

नेप्से बढेसँगै आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (बिहीबार) सेयर बजार बढेको छ । आज सेयर बजार १६.५४ अंकले बढेर १८६६.३४ को बिन्दुमा कायम भएको हो ।

सेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त, एशियन हाइड्रोपावर, पाँचथर पावर कम्पनीलगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको