Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ब्याक भएसँगै सेयर बजारमा उछाल

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १२ : २१ मा प्रकाशित

सरकार ब्याक भएसँगै सेयर बजारमा उछाल

सरकारसँग सहमति भएसँगै सेयर बजारमा राैनकता देखिएकाे छ ।

याे समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४०.७२ अंकले बढेर १९०७.०६ विन्दुमा पुगेकाे छ । काराेबार रकम पनि १८ कराेड १० लाख नाघेकाे छ । 

तालाबन्दीका कारण बन्द गरिएका ब्राेकर कार्यालयहरू सरकारसँग सहमति भए लगत्तै खुलेकाे छ । खुल्ने बित्तीक्कै बजार झण्डै अर्धसतकले बढेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको