Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १५ : १८ मा प्रकाशित

यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज आइतबार सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा कायम हुन पुगेको हो ।

सेयरबजारमा आज एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक शिवम् सिमेन्ट्सको १५ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ८ करोड १३ लाख, चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख, एनआइसी एशिया बैंकको ६ करोड २१ लाख र सानिमा माई हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको