Like us!
Follow us!
Connect us!
Watch us!

१० वर्षमा १० हजार मेगावाट विद्युत लिने भारतको प्रबिद्धता आँफैमा ठूलो कुरा भएको प्रधानमन्त्रीको भनाई

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १२ : २९ मा प्रकाशित

१० वर्षमा १० हजार मेगावाट विद्युत लिने भारतको प्रबिद्धता आँफैमा ठूलो कुरा भएको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विषयका अलावा राजनीतिक कुरा पनि भएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकलाई आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले आफ्नो भ्रमण नेपाल र नेपालीहरुको लागि आर्थिक क्रियाकलापलाई नयाँ गति दिनको लागि र दिर्घकालिन विद्युत व्यापार सम्झौता (१० वर्षमा १० हजार मेगावाट विद्युत लिने भारतको प्रबिद्धता) आँफैमा ठूलो कुरा भएको सुनाए । 

उनले भारत, नेपाल र बंगलादेशबीच त्रिदेशीय साझेदारीको कुरा पनि उपलब्धिमूलक रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको