Like us!
Follow us!
Connect us!
Watch us!

एक कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १५ : १२ मा प्रकाशित

एक कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १७.३८ को अंकले घटेर १९०१.९९ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार घटेपनि रिभर फल्स पावर लिमिटेडको सेयरमा सर्किट लागेको छ । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, गोर्खाज फाइनान्स, बिपिडब्लु लघुवित्त लगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको