Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १५ : १७ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १७.३८ को अंकले घटेर १९०१.९९ को विन्दुमा कायम भएको हो । 

आज शिवम् सिमेन्ट्स र आइजीआई पुड्रेन्सियल इन्स्योरेन्स,र चिलिमे हाईड्रोपावरको सेयरमा लगानीकर्ता झुमिएको देखिएको छ ।

शिवम् सिमेन्ट्समा सबैभन्दा धेरै लगानीकर्ता झुमिएका छन् कम्पनीको यस समयसम्मा १९ करोड ८९ लाखको सेयर खरिद बिक्रि भएको छ।

त्यस्तै, आईजीआई पु्रडेन्सियलको ९ करोड ९८ लाख रुपैयाँ र चिलिमेको ९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको