Like us!
Follow us!
Connect us!
Watch us!

स्पष्टीकरण दिँदै अर्थमन्त्री डा.महतले भने– इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन्

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १४ : ५२ मा प्रकाशित

स्पष्टीकरण दिँदै अर्थमन्त्री डा.महतले भने– इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन्

अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दारितामा एक इन्च पनि नहल्लिएको बताएका छन् । उनले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको स्पष्ट पारे ।

प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् ।’

उनले इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले आइर थाहाँ पाएको बताए। उनले भने, ‘विचौलियालाई छेउमा पनि आउन दिएको छैन । विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ । हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ । तर, मिडियामा आएका विषयलाई हामी सत्य ठान्छौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको