Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १५ : ३० मा प्रकाशित

यी हुन् मंगलबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (मंगलबार) सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा कायम हुन पुगेको हो ।

सेयर बजारमा सुधार देखिएसँगै आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक सोल्टी होटल लिमिटेडको ९ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड १७ लाख, अपर तामाकोशीको ८ करोड ५६ लाख, नेपाल टेलिकमको ७ करोड २९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको