Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १५ : ३७ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार २५.६६ को अंकले बढेर १९२७.६५ को बिन्दुमा कायम भएको हो ।

आज सेयर बजार दोहोरो अंकले बढेसँगै केही कम्पनीहरुको सेयरमूल्य बढेको छ । आज न्यादी हाइड्रोपावर, सनराइज फोकस्ड इक्युटी, सोल्टी होटल, प्रभु इन्स्योरेन्स लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको