Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महतको प्रष्टीकरण– ‘अवकासप्राप्त नायव सुब्बालाई बजेट वक्तव्य टाइप गर्नमात्रै भित्राएका हौँ’

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १५ : ४४ मा प्रकाशित

अर्थमन्त्री डा. महतको प्रष्टीकरण– ‘अवकासप्राप्त नायव सुब्बालाई बजेट वक्तव्य टाइप गर्नमात्रै भित्राएका हौँ’

अर्थमन्त्री डा. प्रकाशशरण महतले अवकासप्राप्त नायव सुब्बालाई बजेट वक्तव्य टाइप गर्नमात्रै मन्त्रालयमा ल्याइएको प्रष्टीकरण दिएका छन् । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त विषयमा प्रष्ट्याएका हुन् ।

“निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौँ,” उनले भने, “हामीले भनेअनुसार टाइप गराउने काम श्रेष्ठलाई दिएका थियौँ ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको