Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १५ : ११ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बुधबार) सेयरबजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा कायम हुन पुगेको हो । सेयरबजारमा सामान्य सुधार देखिएसँगै आज कारोबार रकम बढेर २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक सोल्टी होटल लिमिटेडको १० करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ९७ लाख, नागरिक लगानी कोषको ६ करोड ९० लाख, नेपाल टेलिकमको ६ करोड ५२ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ६७ लाख रुपैयाँमाकिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको