Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीको सेयर मूल्यमा गिरावट

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १५ : ३१ मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीको सेयर मूल्यमा गिरावट

आज (बुधबार) सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको हो ।

सेयर बजार झिनो अंकले बढेपनि केहि कम्पनीहरुको सेयरमूल्य घटेको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये सिद्धार्थ इक्युटी फण्डको सेयरमूल्य ४.३५ प्रतिशतले घटेको छ ।

त्यस्तै, सनराइज फोकस्ड इक्युटी फण्ड, मनकामना स्मार्ट लघुवित्त, एनआइबिएल ग्रोथ फण्ड लगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको