Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १५ : १५ मा प्रकाशित

यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बिहिबार) सेयरबजार झिनो अंकले बढेको छ। नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा कायम हुन पुगेको हो ।

सेयरबजारमा सुधार देखिएसँगै आज २ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ८ करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड २८ लाख रुपैयाँ र नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको