Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १५ : २० मा प्रकाशित

बिहीबार दुई कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बिहीबार) सेयरबजार झिनो अंकले बढेको छ । आज सेयर बजार ७.२७ को अंकले बढेर १९३९.६१ को बिन्दुमा कायम भएको हो ।

सेयर बजार बढेसँगै आज दुई कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । आज दोल्ती पावर कम्पनी र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीको सेयरमा सर्किट लागेको छ ।

त्यस्तै, बिहीबार मनकामना स्मार्ट लघुवित्तको ७.३८, सानिमा जिआइसी इन्स्योरेन्सको ७.३८, हिमालयन एभरेष्ट इन्स्योेरेन्सको ७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको