Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १५ : २६ मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (बिहीबार) सेयरबजार झिनो अंकले बढेको छ । आज सेयर बजार ७.२७ को अंकले बढेर १९३९.६१ को बिन्दुमा कायम भएको हो ।

सेयर बजार बढेपनि आज केही कम्पनीको सेयरमूल्य चाहि घटेको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये रिभर फल्स् पावरको सेयर सर्वाधिक प्रतिशतले बढेको छ ।

त्यस्तै, खप्तड लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड १, सिटिजन्स् म्युचुअल फण्ड, स्वीत गङ्गा हाइड्रोपावर लगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको