आज (आइतबार) सेयर बजार उच्च अंकले बढेको छ । आज सेयर ४०.४८ को अंकले बढेर १९८०.०९ को विन्दुमा कायम भएको हो ।
सेयर बजार उच्च अंकले बढेसँगै भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटलको आइपीओमा सर्किट लागेको छ । यसका साथै, आज गूहेश्वरी मर्चेन्टको सेयरमूल्य ८.७०, रिलायन्स फाइनान्सको ८.३६, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ८.३१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस