Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १५ : २४ मा प्रकाशित

नेप्से बढेपनि आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (आइतबार) सेयर बजार उच्च अंकले बढेको छ । आज सेयर ४०.४८ को अंकले बढेर १९८०.०९ को विन्दुमा कायम भएको हो ।

सेयर बजार उच्च अंकले बढेपनि आज केही कम्पनीहरुको सेयरमूल्य घटेको छ । सेयर बजारमा कारोबार भएका कम्पनीहरु मध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को सेयरमूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, आज मेगा म्युच्युअल फण्ड १, मनकामना स्मार्ट लघुवित्त, एनआइसी एशिया सेलेक्ट फण्ड ३० लगायतका अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको