Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलमा झुमिए लगानीकर्ता, यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १५ : १९ मा प्रकाशित

सोल्टी होटलमा झुमिए लगानीकर्ता, यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (सोमबार) सेयरबजारमा केहि सुधार देखिएको छ । नेप्से परिसूचक आज ७.७९ अंकले बढेर १९८७.८७ को विन्दुमा कायम हुन पुगेको हो ।

नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । आज सेयरबजारमा जम्मा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक सोल्टी होटल लिमिटेडको १५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको १० करोड ११ लाख, शिव श्री हाइड्रोपावरको ९ करोड ५८ लाख, नागरिक लगानी कोषको ७ करोड १५ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको