आज (सोमबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार ७.७९ को अंकले १९८७.८७ को बिन्दुमा कायम भएको हो ।
आज सेयर बजार सामान्य अंकले बढेसँगै ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । सोमबार सेयर बजारमा कारोबार भएका अभियान लघुवित्त, कालिन्चोक दर्शन लिमिटेड, भुगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल र चन्द्रगिरी हिल्स लिमिटेडको सेयरमा सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस