आज (सोमबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार ७.७९को अंकले १९८७.८७ को बिन्दुमा कायम भएको हो।
आज सेयर बजार सामान्य अंकले बढेपनि प्रभु स्मार्ट फण्डको सेयरमा नकरात्मक सर्किट लागेको छ । यसका साथै, आज सगरमाथा जलविद्युत कम्पनी, सुपरमादी हाइड्रोपावर, समता घरेलु लघुवित्त लगायत अन्य केही कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस