Like us!
Follow us!
Connect us!
Watch us!

असारमा ब्याजदर यथावत राख्ने निर्णय

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, ११ : १६ मा प्रकाशित

असारमा ब्याजदर यथावत राख्ने निर्णय

बैंकहरूले असार महिनामा ब्याजदर यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हाे ।

संघको आज बिहान बसेको कार्यसमितिको बैठकले निक्षेपकाे ब्याजदर यथावत राख्ने र कर्जाकाे ब्याजदर घटाउने निर्णय गरेको एक बैंकका सीईओले बताए ।

जस अनुसार असारका लागि पनि निक्षेपकाे ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ । गत वर्षकाे चैत्र महिनामा ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतमा झारिएको थियो । सोही ब्याजदरलाई हालसम्म यथावत राखिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको