Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १५ : १६ मा प्रकाशित

मंगलबार तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (मंगलबार) सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार आज ३४.१७ अंकले बढेर २०२०.६४ को विन्दुमा पुगेको हो ।

सेयर बजारमा हरियाली छाएसँगै तीन कम्पनीको सेयरमा सर्किट लागेको छ । आज वीन नेपाल लघुवित्त, भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटलको सेयरमूल्यमा सर्किट लागेको छ ।

त्यस्तै, आज हिमालयन डिस्टिलरी लिमिटेड, शिवम् सिमेन्ट् लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको