Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेबढेपनि मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १५ : २५ मा प्रकाशित

नेप्सेबढेपनि मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (मंगलबार) सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार आज ३४.१७ अंकले बढेर २०२०.६४ को विन्दुमा पुगेको हो ।

सेयर बजारमा हरियाली छाएपनि केही कम्पनीको सेयरमूल्यमा भने सामान्य रुपले गिरावट आएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये प्रभु स्मार्ट फण्डको सेयरमूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, आज सिटिजन्स म्युचुअल फण्ड २, युनिलिभर नेपाल लिमिटेड, सानिमा लार्ज क्याप फण्ड लगायत अन्य कम्पनीको सेयरमा सामान्य गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको