Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १५ : २६ मा प्रकाशित

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज नेप्से १६.४२ अंकले बढेको छ । नेप्से सामान्य रुपले बढेपनि आज कारोबार भने अत्याधिक बढेको छ । आज ५ अर्ब १ करोड ७८ लाख ७ हजार माथिको कारोबार भएको हो ।

आज शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिद बिक्रि भएको छ। आज कम्पनीको सेयर २८ करोड १७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भईरहेको छ।

कम्पनीको सेयर दोस्रो बजारमा ५२७ रुपैयाँ ३० पैसामा कारोबार भईरहेको छ । त्यस्तै, हमिालयन डिष्टिलरी, नेपाल लाइफ, आईएमई पु्रडेन्सियल, एनटिसीको दोस्रो बजार सेयर खरिद बिक्रि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको