आज (बुधबार) सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार आज १६.४२ को अंकले बढेर २०३७.०६ को बिन्दुमा कायम भएको हो ।
बुधबार सेयर बजारमा हरियाली छाएसँगै खप्तड लघुवित्तकको सेयरमा सकरात्मक सर्किट लागेको छ । यसका साथै, आज सिटी होटल, भुगोल इनर्जि, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस