Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सामान्य अंकले बढेपनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १५ : ३६ मा प्रकाशित

नेप्से सामान्य अंकले बढेपनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (बिहीबार) सेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार आज ५ अंकले बढेर २०४२.०७ को बिन्दुमा कायम भएको हो ।

कारोबारको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेपनि केही कम्पनीहरुको सेयरमूल्यमा सामान्य गिरावट आएको छ । आज भुगोल इनर्जि डेभलपमेन्टको सेयरमूल्यमा ५.८६ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, आज मल्टीप्रोपोज फाइनान्स कम्पनी, मिरमिरे लघुवित्त, साधना लघुवित्त, एनएमबि माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको