राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।
रास्वपाले आज (बुधबार) विहान आफ्ना सांसदहरुसँग गरेको छलफलमा बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताइएको छ । २१ सांसदसहित संसदको चौंथो शक्तिको रुपमा रास्वपा स्थापित छ ।
सरकारले आर्थिक वर्ष २०८०८१ को विनियोजित बजेटलाई आजको प्रतिनिधि सभाको बैठकमार्फत पारित गर्ने तयारी थालेको छ ।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस