कामना सेवा विकास बैंकले भोलि (बिहिबार) सार्वजनिक बिदाका दिन समेत बैंकिङ्क सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै आफ्ना सम्पूर्ण शाखा बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा प्रदान गर्ने लागेको हो । सरकारले भोलि देशभर इस्लाम धर्मालम्बीहरुको पर्व बकरईदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस