Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर कारोबार नहुने बैंक बन्द रहने , आन्तरिक बाँकी कामहरू भन्दै केहि बैंकले कमचारी बोलायो

अर्थ संसार

विहीबार, १४ असार २०८०, ०७ : ५७ मा प्रकाशित

आज सेयर कारोबार नहुने बैंक बन्द रहने , आन्तरिक बाँकी कामहरू भन्दै केहि बैंकले कमचारी बोलायो

नेपाल सरकारले बकर इदको अवसरमा आज असार १४ गते बिहिबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।

सरकारको निर्णयसँगै सबै सरकारी कार्यालयको सेवाहरु बन्द रहने छन्। तेस्तै आज सेयर कारोबार गर्ने नेप्से तथा बैंक तथा वित्तीय संस्था पनि सर्वसाधारणको बन्द हुनेछ  भने तोकिएक सीमित काउन्टर भने खुल्नेछन। 

केहि बैंकहरुले भित्रि सर्कुलर जारी गरेर आन्तरिक बाँकी कामहरू पुरा गर्ने भनेर कर्मचारीहरुलाई बैंकमा हाजिर हुन् बोलाएको स्रोतले अर्थसंसारलाई बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको