Like us!
Follow us!
Connect us!
Watch us!
चिरफार: बजार २२६० माथि जान कस्तो Formation बन्नुपर्छ? ध्यान दिनुपर्ने कुराहरू के छन?

चिरफार: प्राविधिक रुपमा कस्तो देखिन्छ बजार ? अब बजारलाई असर गर्न सक्ने घटना के के होलान ?

बसन्त पाण्डे

आइतबार, १७ असार २०८०, ०७ : २६ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • असार मसान्त वा श्रावणको पहिलो हप्ता नयाँ ब्रोकरको संचालनमा आउदा बजार अझै चलाएमान होला ?
     
  • सेयर बेचेर असार मसान्तको किस्ताले ल्याउन सक्ने सेलिङ्ग प्रेसर र म्युचुअल फण्डको प्रभाव 
     
  • यो विन्दुमा पहिले के भएको थियो, अब पनि तेस्तै होला कि यी पालि केहि फरक होला ?
     
  • प्राविधिक रुपमा बजारको चिरफार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको