Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ ल्याउन अनुमति माग्दै डिस मिडिया नेटवर्क धितोपत्र बोर्डमा

अर्थ संसार

आइतबार, १७ असार २०८०, ०८ : ०७ मा प्रकाशित

आईपीओ ल्याउन अनुमति माग्दै डिस मिडिया नेटवर्क धितोपत्र बोर्डमा

डिस मिडिया नेटवर्कले आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा पुगेको छ। मिडियाले साउन १२ गते आईपीओ जारी गर्ने अनुमति माग्न सेबोन पुगेको हो। 

कम्पनीले बोर्डमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ माग गरेको छ। अर्थात कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ सर्वसाधारणलाई ल्याउने तयारी गरेको हो। 

डिस मिडियाको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको