Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरण– थप दुई आरोपी पक्राउ

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १२ : ४९ मा प्रकाशित

ललिता निवास प्रकरण– थप दुई आरोपी पक्राउ

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीको अनुसन्धान व्यूरो सीआइबीले आज (मंगलबार) मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायण दास मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरु प्रक्राउ परेसँगै ललिता निवास प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको