Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राखिने

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १७ : ०६ मा प्रकाशित

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राखिने

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २० जना आरोपीतहरुलाई थप ७ दिन हिरासतमा अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले आज (बुधबार) २० जना आरोपीतहरुलाई  थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उक्त प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शालसहित २० जना डेढ महिनादेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको