Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः समरजंग कम्पनीका तत्कालीन सह–लेखापाल पौडेल पक्राउ

अर्थ संसार

बुधबार, २७ असार २०८०, १७ : ३८ मा प्रकाशित

ललिता निवास प्रकरणः समरजंग कम्पनीका तत्कालीन सह–लेखापाल पौडेल पक्राउ

ललिता निवास सरकारी जग्गा हिनामिना गरि व्यक्तिका नामामा सारेर अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आज (बुधबार) समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

पौडेलसहित यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको