Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, एनओसीले के गर्ला?

अर्थ संसार

आइतबार, ३१ असार २०८०, १३ : ४१ मा प्रकाशित

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, एनओसीले के गर्ला?

भारतीय आयल कर्पोरेसन (आईओसी) नेपाल आयल निगम (एनओसी)लाई पेट्रोलियम पदार्थको पुनः नयाँ मूल्यसूची पठाएको छ । भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची आउने गर्छ। सोहि अनुरुप पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको हो । 

तत्काल पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा रहेको छ। हाल काठमाडौंमा पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ कायम रहेको छ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको