Like us!
Follow us!
Connect us!
Watch us!

रिलान्यन्स फाइनान्सको बाह्य लेखा परिक्षक नियुक्त

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १२ : २६ मा प्रकाशित

रिलान्यन्स फाइनान्सको बाह्य लेखा परिक्षक नियुक्त

रिलान्यन्स फाइनान्स लिमिटेडले बाह्य लेखा परिक्षक नियुक्त गरेको छ ।

असास ३१ गते कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट लेखापरिक्षक अनिला श्रेष्ठ एफ.सी.ए (सुन्दर एण्ड कम्पनी) लाइ) अगामी आर्थिक वर्ष २०८०–८१ को हिसाब किताब लेखापरिक्षण गर्नका लागि बाह्य लेखा परिक्षक नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको