Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

आइतबार, ०९ असार २०८१, ११ : १२ मा प्रकाशित

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

 रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

 कम्पनीले आगामी वार्षिक साधारण सभामा पेश गर्न गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैकसँग अनुमति माग्ने निर्णय समेत कम्पनीले गरेको छ ।  

कम्पनीले यो वर्ष सेयरधनीहरुलाई हात खाली बनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख रूपैयाभन्दा बढी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको